एक बालकको नदीमा डुबेर मृत्यु ।


प्रतिनिधि तस्विर

प्रकाशित: कार्तिक २, आइतबार, गल्कोट । 
जिल्लाको बादीगड ग्रामीण नगरपालिकाको भीमगोठे नदीमा बगाएर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा वार्ड नं ७ निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुप रहेका छन्।  बालक शनिबार नदीमा पौडी खेल्न गएका बेला उनलाई खोलाले बगाएको हो । 

स्थानीय वासीन्दा र प्रहरीले उनलाई खोलाको करिब दुई किलोमिटर पर्तिर बाटउद्धार गरेका थिए  तर उनको स्थानीय पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार