राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन नेपाल सरकार द्वारा सूचना ।


प्रकाशित: अशोज १६, शुक्रबार । 
नेपाल सरकारले बैंक तथा बित्तिय संस्थामा खाता खोल्न र क्राण लिन, चल अचल सम्पत्ति खरिद बिकी गर्न, पेन्सन बुभन, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद विकी गर्न, मतदान गर्न, लोकसेवाको फाराम भर्न, पासर्पाट बनाउन तथा बत्ति, पानी र टेलिफोनको सुविधा लिने जस्ता अति आवश्यक सेवामा राष्ट्रिय परिचय नंम्वर अनिवार्य गर्न लागेको हुँदा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त सबै नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन हुन अनुरोध गरेको छ । 

हाल झापा  जिल्लाको दमक, शिवसताक्षी, कनकाई, विर्तामोड, अर्जुनधारा, भद्रपुर नगरपालिकाका सबै वडामा केहि दिनको लागि मात्र विवरण दर्ता अभियान भइ रहेकोले शिघ्र  सम्पर्क गरी विवरण दर्ता गराउनु हुन सूचना प्रकाशित गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार