प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताबलाई पारित गरेको छ।
प्रदेशको नाममा ८३ जनाले भोट हालेका छन् जसमध्ये लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।
मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ। यससँगै प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यका रहने भएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :