आज तोलामा सुनको मूल्य ८०० रुपैयाँ बढ्यो।


असोज २५, आइतबार, काठमाडौँ । 
आइतबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले बढेको छ।

फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार  आज छापावाल सुन t९५,६०० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै तेजाबी सुनको ९५,१००  र चाँदी १,२३५ रुपैयाँमा कारोबार भइरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार