मोरङमा ८० लाख बढी मूल्यको पटाका बरामद ।



प्रकाशित: कार्तिक ४, मङ्गलबार, मोरङ । 
जिल्लामा पटाकाको ठूलो भण्डार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कटहरी ग्रामीण नगरपालिका ४ स्थित दिलीपकुमार सहानीको घरमा छापा मारेर ठूलो मात्रामा पटाखा र तस्करीका सामान पनि बरामद गरेको छ।

मोरङका डीपीओ प्रमुख एसपी सन्तोष खड्काका अनुसार सोमबार ८० लाखभन्दा बढीको पटाखा बरामद गरिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial