क्षमताभन्दा आदि ग्राहक राखेर भारतमा सिनेमाहल सञ्चालनमा ल्याउने तयारी ।



प्रकाशित: असोज १९, सोमबार, विराटनगर ।
कोरोना महामारी संक्रमण को जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउन सँगै सबै व्यापार व्यवसायहरु ठप्प भएका थिए भनी स्वास्थ्य सतर्कता अपनाई अन्य व्यापार व्यवसायहरु सञ्चालनमा आएपनि सिनेमा हलहरु सञ्चालनमा आउन सकेका थिएनन्।

भारतमा लगभग छ महिनादेखि ठप्प रएका सिनेमा हाल हरु स्वास्थ्य सतर्कता अपनाई कुल क्षमता भन्दा आदि ग्राहक राखेर सञ्चालनमा तयारी थालेका छन्। भारतको गृह मन्त्रालयले अक्टोबर १५ देखि हल खोल्ने अनुमति दिएको भारतीय संचार माध्यमले जनाएको छ।

भारतमा केही महिनादेखि बलिउडमा प्रोडक्सनको काम सुरु भइसकेको थियो भने स्वास्थ्य सतर्कता अपनाएर छायाङ्कन पनि भइरहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

सरकारको यो निर्णयलाई स्वागत गर्दै भारतको मल्टिप्लेक्स एसोसिएसनले खुसी व्याक्त गरेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार