डाक्टर भन्छन्, ट्रम्प सार्वजनिक कार्यक्रममा फर्कन तयार छन् ।



प्रकाशित: असोज २३, शुक्रबार, एजेन्सी ।  
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोविड १९ संक्रमणबाट  मुक्त भइ यस सप्ताहन्तमा सार्वजनिक कार्यक्रममा फर्कन सक्ने, बीबीसीले जनाएको छ।

उनका चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।  बिहीबार साँझ व्हाइट हाउसले जारी गरेको मेमोमा डा. कान्लेले भनेअनुसार उनको बिराम बढ्न सक्ने कुनै लक्षण देखिएको छैन ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार