नेपाली कांग्रेसका युवा नेता गगन थापाकी छोरी र श्रीमतीलाइ कोरोना भाइरस पोजिटिभ |



प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ । 
नेपाली कांग्रेसका युवा नेता गगन थापाकी छोरी र श्रीमतीलाइ कोरोना भाइरस पोजिटिभ देखिएको छ । 

उनकी श्रीमती डा.अन्जना केसी थापा र उनकी छ वर्षीया छोरी जीनालाई कोरोनाभाइरस संक्रमण देखिएको, परिवार स्रोतले जनाएको छ।

नेता थापा अक्टुबर ३ मा कोरोनाभाइरस संक्रमित थिए।


यसभन्दा पहिले उनका बुबा, आमा र काकालाई कोभिड-१९ संक्रमण देखिएको थियो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार