अमेरिकी डलर साटिदिने बहानामा ठगि गर्ने गिरोह पक्राउ ।


प्रकाशित: असोज  शनिबार, काठमाडौँ । 
सस्तो दरमा अमेरिकी डलर साट्ने बहानामा मानिसहरूलाई ठग्ने गिरोहलाई प्रहरीले भण्डाफोर  गरेको छ  र ठगि गर्ने गिरोहको मुख्य व्यक्तिसहित  १२ जनालाई पक्राउ गरेको छ।

गिरोहले  विभिन्न व्यक्तिलाई अहिलेसम्म ११ करोड भन्दा बढि रकम ठगिसकेको प्रहरीको अनुसन्धानले  बताएको  छ ।

प्रहरीका अनुसार उनीहरूबाट  ५,९४,००० नगद , १२ थान  मोबाइल, पाँच  वटा मोटरसाइकल, ५  बन्डल कागज र, ४६० अमेरिकी डलर बरामद गरिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार