प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदले कोभिड कोषमा दशैँ भत्ता जम्मा गर्ने ।



प्रकाशित: कार्तिक ४, मङ्गलबार, काठमाडौँ । 
प्रधानमन्त्री केपी ओली र सबै क्याबिनेट मन्त्रीहरू आफ्नो दशैं भत्ता कोरोनाभाइरस कोषमा जम्मा गर्न सहमत भएका छन्।

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पर्वत गुरुङले सो कुराको लागि निर्णय लिने बताए । 

उनका अनुसार स्थानीय स्तरका प्रतिनिधिहरूलाई पनि त्यसो गर्न आग्रह गरिएको छ।


यसभन्दा अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) र नेपाली कांग्रेसका सभासद्हरूले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार