प्रधानमन्त्री ओलीलाई जनताको पीडाले छोएन: गगन थापा ।


प्रकाशित: असोज ३०,शुक्रबार, काठमाडौँ ।  
कोरोनाभाइरस संक्रमणको कारण आइसोलेसनामा रहेका नेपाली कांग्रेसका सभासद् तथा पूर्व मन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी ओलीलाई जनताको पीडाले नछोएको आरोप लगाए।

थापाले प्रधानमन्त्रीप्रति रोष व्यक्त गर्दै भने कि उनले कोरोनाभाइरस महामारीको बेलामा पनि पार्टीको विवादमा सामेल हुनु बाहेक अरू केही गरेका छैनन् ।

उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, “के प्रधानमन्त्रीले हामी मध्ये अधिकांशको जिम्मेवारी लिनु हुँदैन ? के त्यसले उहालाइ चोट पुर्‍याउँदैन? "

"सरकारले समुदायलाई अलग नबनाएर जनताका लागि बढी समस्या सिर्जना गरेको छ।" उनले आरोप लगाए । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार