पौडेलले पदभार ग्रहण गरेलगत्तै विश्व बैंकबाट २० करोड रिण लिने निर्णयमा हस्ताक्षर ।


प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ । 

बिहीबार दिउँसो अर्थ मन्त्रालयमा आफ्नो कार्यालयको कार्यभार ग्रहण गर्दै नवनिर्वाचित अर्थमन्त्री विष्णु पौडेलले विश्व बैंकबाट रिण लिने पहिलो निर्णयमा हस्ताक्षर गरे। 

मन्त्री पौडेलले २० करोड रिण लिन विश्व बैंकसँग पत्रमा हस्ताक्षर गरेका हुन् । रकम कोविड-१९ को रोकथामको लागि प्रयोग गरिने भनिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial