भोजपुरको पोखरेमा आगलागी



भोजपुर । भोजपुर नगरपालिका –८ पोखरेमा आगलागी भएको छ ।

स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब रु तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए । आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial