सुनको मूल्य प्रति तोला ९०० ले वृद्धि |



प्रकाशित: असोज २३, शुक्रबार, काठमाडौँ । 
शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ९०० ले बढेको  छ।

फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज छापावाल सुन ९४,८०० रुपैयाँमा बिक्री भइरहेको छ। 

त्यस्तै तेजाबी सुनको ९४,३०० र चाँदी १,१९५ रुपैयाँमा कारोबार भइरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial