नेको इन्सुरेन्स लिमिटेडको संस्थापक शेयरधनीहरु मध्येको १०,७०,२०६/८४ कित्ता संस्थापक शेयर बिद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुलाई न्युनतम मूल्य प्रति शेयर रु.३९५/ (अक्षेरुपी तीन सय पन्चानब्बे मात्र) मिति २०७७/०६/२० गते देखि २०७७/०७/०४ गते सम्म अर्थात १५ दिन भित्र प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरिएको छ ।
सुचना:
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :