सिटी एक्सप्रेस, अल फरदान एक्सचेन्जको "दशैं तिहार बम्पर धामाका" सुरू ।



प्रकाशित: असोज २३, शुक्रबार ।  
सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल फरदान एक्सचेन्ज, दुबईले यस वर्षको चाडपर्व प्रचार अभियानको रूपमा "दशैं तिहार बम्पर धामाका" सुरू गरेका छन्  ।

योजनाको अनुसार अल फरदान एक्सचेन्ज, दुबईबाट नेपालमा सिटि एक्सप्रेसबाट पैसा  नेपाल पठाउँदै आएका व्यक्तिहरू स्वत: यस योजनाको लागि योग्य हुनेछन्। विजेताहरू इलेक्ट्रोनिक लकी ड्र प्रणाली मार्फत चयन हुनेछन् जसमा उनीहरूले हरेक हप्ता आकर्षक घरेलु उपकरणहरू र नगद  रु.६ लाख सम्म जित्न सक्नेछन।  योजना नोभेम्बर १४, २०२० मा समाप्त हुनेछ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफर, लाईसेन्स प्राप्त मनी ट्रान्सफर कम्पनीको रूपमा स्थापित कम्पनि हो जसलाई नेपाल कम्पनी ऐन २००६ अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भइ, नेपाल रास्ट्र बेंकबाट लाइसेन्स प्राप्त भएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार