प्लाज्मा थेरापी विराटनगरमा सुरु, के हो प्लाज्मा थेरापी ?


प्रकाशित: असोज २८, बुधबार, बिराटनगर । 
कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रले कोभिड-१९ का  गम्भीर बिरामीहरुलाई उपचार गर्न प्लाज्मा थेरापी सेवा शुरू गरेको छ। मङ्गलबार अस्पताल प्रबन्धक ज्ञान बहादुर बस्नेतको प्लाज्मा डोनेसनबाट  सरकारले चलाएको अस्पतालको सेवा सुरु भएको हो । 

आइसीयु  र भेन्टिलेटरको साथसाथै पृथक एकाइहरू सहित् , अस्पतालमा कोभिड-१९ का  बिरामीहरूका लागि ८० बेड संख्या छन् ।  यसले कोरोनाभाइरसका लक्षण भएका बिरामीहरूको उपचार गरिरहेको छ। हालसम्म ४६१ संक्रमितहरू स्वास्थ्यलाभ पछि अस्पतालबाट फर्केका छन्। थप ६२  जना अझै उपचारमा रहेको अस्पतालले जनआएको छ । 

मानवका रक्त कोसीकाहरुमध्ये , प्लाज्मा एउट यस्तो कोस हो जसले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरिदिन्छ । उपचार प्राप्त भैसकेका व्यक्तिमा भएको प्लाज्मा अर्का बिरामीलाई ट्रान्स्फ्लाण्ट गर्दा सोहि व्यक्तिको झैं रोगमा सुधार हुने तिव्र प्रक्रिया सुरु हुन्छ । रगतबाट प्लाज्मा छुट्याएर त्यो प्लाज्मा बिरामीको सरिरमा पठाइन्छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार