बोलकबोल प्रक्रियामार्फत सोमबार एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने ।



प्रकाशित: कार्तिक ३, सोमबार, काठमाडौँ । 
सोमबार बोलकबोल प्रक्रियामार्फत नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु चार अर्ब नयाँ हो भने रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण रहेको छ।

रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको केन्द्रीय बैंकले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार