सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य तथा शिक्षा न्यासलाई २.७९ लाख रुपैयाँको आर्थिक योगदान दियो ।



प्रकाशित: असोज २०, मङ्गलबार , बिराटनगर।  
सिद्धार्थ बैंकले आफ्नो सीएसआर पहलमा ग्रामीण स्वास्थ्य तथा शिक्षा न्यासलाई  २ लाख ७९ हजार  रुपैयाँको आर्थिक सहयोग पुर्‍याएको छ।

सहायता रकम त्रिपुरेश्वरमा रहेको बैंकको सर्कल अफिसका प्रमुख श्री अजय भण्डारीले एक कार्यक्रमको क्रममा ट्रस्टकी प्रमुख कमला अधिकारीलाई हस्तान्तरण गरे। 

समर्थन रकमले, मिडिया इस्टेट्मेण्ट अनुसार हाल ट्रस्टको रेखदेखमा २० महिला विद्यार्थीहरूको शैक्षिक विकासमा कम्तिमा सानो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार