रानी बिराटनगरका युवाहरुद्वारा जिप्रका मोरङलाई मास्क सहयोग ।


प्रकाशित: असोज २०, मंगलबार, विराटनगर ।
कोरोना महामारीको संक्रमण बढिरहेकोबेला दिनरात जनताको सेवामा खटिरहेका नेपाल प्रहरी को लागि स्वास्थ्य सतर्कता अपनाउन सहयोग पुग्नेगरी विराटनगर १५ रानीका युवाहरूले जिल्ला प्रहरी कार्यालय मोरङलाई मास्क उपलब्ध गराएका छन्।

रमेश शर्माको अध्यक्षतामा एक युवा समूहले १००० थान सर्जिकल मास्क २०० थान के एन ९५ मास्क र ह्याण्ड वास उपलब्ध गराएका हुन्।

प्रहरीलाई हौसला बढाउन उदाहरनिय काम गरेको र नेपालीको मनोबल उच्च बढेर जाने यो कार्यले समाजमा युवाहरूलाई सकारात्मक प्रेरणाको विकास गरेको भन्दै जिप्रका मोरङका प्रवक्ता डिएसपि मानबहादुर राईले धन्यवाद व्यक्त गरेका थिए।

तस्वीरहरु:



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार