आज विजया दशमी, सुभ साइत तोकियो ।



काठमाडौं- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देशअनुसार यस वर्षको दशैंको टीकाको शुभसाइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो । यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।

सोमवार (आज) विजया दशमी परेको छ । सामान्यतया पूर्णिमासम्मै टीका लगाउन सकिने भए पनि उत्तम साइत नै खोज्नेका लागि समितिले समय उपलब्ध गराएको छ ।

देशअनुसार यस्तो छ दशैं टीकाको शुभ साइत :


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार