पूर्व स्वास्थ्यमन्त्री गगन थापा लगायत नेपाली कांग्रेसका केहि नेताहरुलाई कोरोना संक्रमण



प्रकाशित: असोज १८, आईतबार, काठमाडौं । 
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक बस्नका लागि त्यसअघि सबैको पीसीआर परीक्षण गर्दा केहि नेताहरुमा संक्रमण देखिएको छ । जसमा नेपाली कांग्रेसका तर्फबाट पूर्व स्वास्थ्य मन्त्री रहेका गगन थापा र नेता अर्जुननरसिंह केसी लगायत नेपाली कांग्रेसका केहि नेताहरुलाई कोरोना संक्रमण देखिएको छ।

थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन्।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार