नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक बस्नका लागि त्यसअघि सबैको पीसीआर परीक्षण गर्दा केहि नेताहरुमा संक्रमण देखिएको छ । जसमा नेपाली कांग्रेसका तर्फबाट पूर्व स्वास्थ्य मन्त्री रहेका गगन थापा र नेता अर्जुननरसिंह केसी लगायत नेपाली कांग्रेसका केहि नेताहरुलाई कोरोना संक्रमण देखिएको छ।
थापा र केसी दुवैले आफूहरुलाई संक्रमण देखिएको हुँदा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन्।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :