शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले गस्तीका लागि ड्रोन क्यामेराको प्रयोग गर्ने ।


प्रकाशित: असोज २२, बिहिबार, डोल्पा ।
डोल्पाको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले ड्रोन क्यामेरा मार्फत गस्ती गरिरहेको बताएको छ । राष्ट्रिय निकुञ्जले  अवैध चोरी सिकारि रोक्नको लागि पार्क क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरेर शिकारिहारूका  लागि निगरानी राख्नेछ । 

फोकसुन्डोमा भएको जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले यसविषयमा निर्णय दिएको छ ।

मुख्य संरक्षण अधिकारी सरोजमणि पौडेलका अनुसार उनीहरूले ड्रोन टेक्नोलोजीमार्फत पार्कको पनि निगरानी गर्ने छन् किनभने  जाडोमा सेन्ट्री पोष्टहरू मर्जर गरिएको हुन्छ र सुरक्षा बलको बढ्ता संख्याको माग गर्दै यार्सागुम्बा संकलन मार्गनिर्देशनलाई सच्याउन केन्द्रमा पहल गर्ने र वन्यजन्तु अपराध नियन्त्रण नेटवर्कको पुनर्गठन हुनेछ। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार