नेपालीको औसत मासिक तलब २०,०००: केन्द्रीय तथ्यांक बिभाग ।



प्रकाशित: असोज २१, बुधबार । 
केन्द्रीय तथ्यांक  बिभाग  (सीबीएस) द्वारा हालसालै गरिएको सर्वेक्षणले देखाएअनुसार नेपालका विभिन्न कम्पनी र अन्य संघमा कार्यरत कामदारहरूले मासिक तलबमा औसत २०,००० रुपैयाँ छ ।

भर्खरै प्रकाशित गरिएको एक रिपोर्ट अनुसार, एक कर्मचारीको औसत मासिक तलब २०,५४३ रहेको देखिन्छ । प्रतिवेदनका अनुसार कुल १७,०९,९,०००  कर्मचारीहरू देशभर बिभिन्न कम्पनीहरू र संस्थाहरूमा कार्यरत छन्।

ठूला कम्पनीहरूमा काम गर्ने कर्मचारीको मासिक तलब २६,७००  (औसतमा), मध्यम आकारका संस्थानहरूमा २५,८०० र साना कम्पनीहरूमा १६,७६८ राखिएको छ। माइक्रो कम्पनीहरूमा काम गर्नेहरूको औसत मासिक तलब १६,१०० छ। ठूला र साना कम्पनीहरू बीचको तलब फरक १०,००० रूपैयाँ छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार