केन्द्रीय तथ्यांक बिभाग (सीबीएस) द्वारा हालसालै गरिएको सर्वेक्षणले देखाएअनुसार नेपालका विभिन्न कम्पनी र अन्य संघमा कार्यरत कामदारहरूले मासिक तलबमा औसत २०,००० रुपैयाँ छ ।
भर्खरै प्रकाशित गरिएको एक रिपोर्ट अनुसार, एक कर्मचारीको औसत मासिक तलब २०,५४३ रहेको देखिन्छ । प्रतिवेदनका अनुसार कुल १७,०९,९,००० कर्मचारीहरू देशभर बिभिन्न कम्पनीहरू र संस्थाहरूमा कार्यरत छन्।
ठूला कम्पनीहरूमा काम गर्ने कर्मचारीको मासिक तलब २६,७०० (औसतमा), मध्यम आकारका संस्थानहरूमा २५,८०० र साना कम्पनीहरूमा १६,७६८ राखिएको छ। माइक्रो कम्पनीहरूमा काम गर्नेहरूको औसत मासिक तलब १६,१०० छ। ठूला र साना कम्पनीहरू बीचको तलब फरक १०,००० रूपैयाँ छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :