काठमाडौंमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राऊ ।



प्रकाशित: असोज २२, बिहिबार, काठमाडौँ । 
काठमाडौंमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ परेका महादेवस्थान काठमाडौं महानगरपालिका-३२  का ४३ वर्षीया दुर्गा पौडेल हुन्।

दाङ्गको घोराही-४ निवासी पौडेललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।


सूचना पाउने बित्तिकै उनलाई मेट्रोपोलिटन पुलिस सर्कल, बानेश्वरबाट खटाइएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार