प्रधानमन्त्री र ‘रअ’प्रमुखबीच प्रक्रिया पुर्‍याएरै भेट भएको परराष्ट्र सल्लाहकारको प्रतिक्रिया



काठमाडौं
: प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट प्रक्रिया पुर्‍याएरै भएको बताउनुभएको छ ।


भट्टराईले रअका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर आएको उल्लेख गर्नुभयो ।


रअ प्रमुखसँग भएको भेटमा दुई देशबीचको सीमा समस्या समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने र दुई छिमेकीको सम्बन्धलाई थप उचाईमा लैजाने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial