संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी ।


प्रकाशित: असोज २५, आइतबार, काठमाडौँ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका छन् 

सोमबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि शुक्रबारदेखि हल्का ज्वरो आएपछि शनिबार पुनः परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनले बताएको छ ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई शतर्क रहन र पिसिआर परीक्षण गराई ढुक्क हुन अनुरोध समेत गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार