बागमती राज्य सरकारद्वारा क्रिकेट स्टेडियमका लागि रु ३ करोड सहयोग ।


प्रकाशित: असोज २२, बिहिबार ।  
बागमती राज्य सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माण गर्न ३  करोड रूपैयाँ प्रदान गरेको छ। 

मुख्यमन्त्री दोरमणि पौडेलले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई उक्त रकमको चेक दिएका छन्।

यस्तै, सामाजिक विकास मन्त्री युवराज दुलालले पनि परियोजनाको लागि सरकारको तर्फबाट सहयोग पुर्‍याउने वाचा गरेका छन्। 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार