बागमती राज्य सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माण गर्न ३ करोड रूपैयाँ प्रदान गरेको छ।
मुख्यमन्त्री दोरमणि पौडेलले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई उक्त रकमको चेक दिएका छन्।
यस्तै, सामाजिक विकास मन्त्री युवराज दुलालले पनि परियोजनाको लागि सरकारको तर्फबाट सहयोग पुर्याउने वाचा गरेका छन्।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :