सुनको मूल्यमा आज थोरै वृद्धि ।



प्रकाशित: असोज ३०, शुक्रबार, काठमाडौँ । 
शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला ४०० रुपैयाँ बढेको छ।

फेडरेशन अफ नेपाल गोल्ड एण्ड सिल्वर डिलर एसोसिएसनका अनुसार आज छापावाल सुन रु ९४,५०० प्रति तोलामा बिक्री भइरहेको छ। छापावाल सुनको मूल्य बिहीबार प्रति रु ९४,१०० थियो।

त्यस्तै तेजाबी सुन रु ९४,४०० र चाँदी रु १,२०० मा कारोबार भइरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial