पेरिसमा एक शिक्षकको शिर काटि हत्या ।


तस्विर: अल्जझिरा

प्रकाशित: कार्तिक १, शनिबार, एजेन्सी ।  
फ्रान्सको उत्तरी-पश्चिमी उपनगर, फ्रान्समा एक शिक्षकको टाउको काटिएको, बीबीसीले जनाएको छ। चाकु बोकेका आक्रंअणकारिलाइ पक्रने क्रममा प्रहरीले उनलाई गोलि प्रहार गरेको छ । प्रहरीले उनको बारेमा कुनै व्यक्तिगत विवरण जारी गरेको छैन। 

पीडितले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मुहम्मदको विवादास्पद कार्टुनहरू देखाएको भनिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले घटनास्थलको भ्रमण गरे र त्यस हत्यालाई "इस्लामी आतंकवादी हमला" को संघया दिए ।

कार्टुन प्रकाशित गर्न संचलन गरिएको फ्रान्सेली व्यंग्यात्मक पत्रिका चार्ली हेब्डोमाथि सन् २०१५ मा भएको इस्लामी आक्रमणको अभियोगमा पेरिसमा हाल मुद्दा चलिरहेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार