न्यायाधीश रामप्रसाद ओलीको अध्यक्षता्मा श्रम अदालत गठन ।



प्रकाशित: कार्तिक ४, मंगलवार, काठमाडौँ ।
मपन्त्रिपरिषदको असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको छ ।

नवगठित श्रम अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश रामप्रसाद ओली सदस्यहरुमा भोजपुर जिल्ला षडानन्द नगरपालिकका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला पुलाचौर गाविसका नीशा बानिया रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार