सुनचाँदीको मुल्यमा आज वृद्धि ।



प्रकाशित: कार्तिक ५, बुधबार, काठमाडौँ । 
आज सुनचाँदीको मूल्य थोरै बढेको छ। सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारदेखि तीन दिन स्थिर रहँदै आएकाे सुनको मुल्य तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । 

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial