विश्व खाद्य कार्यक्रम (WFP ) ले नोबेल शान्ति पुरस्कार जित्यो ।


प्रकाशित: असोज २३, शुक्रबार, ओस्लो । 
संयुक्त राष्ट्रको खाद्य एजेन्सी, वर्ल्ड फूड प्रोग्राम (डब्ल्यूएफपी) ले , भोकमरी विरूद्ध लड्नको लागि गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार जितेको छ। 

नर्वेलीय नोबेल कमिटीले डब्ल्यूएफपीले "भोकको युद्ध र द्वन्द्वको हतियारको रूपमा प्रयोग गर्न रोक्नको लागि प्रेरणा शक्तिको रूपमा काम गरेको छ" बीबीसीले जनाएको छ।

पुरस्कार १० मिलियन स्वीडिश क्रोना ($ १.१ मी) बराबर मुल्यको रहेको छ । पुरस्कारको १०१ औं विजेता,  नर्वे, ओस्लोको नोबेल संस्थानमा घोषणा गरिएको थियो ।

डब्ल्यूएफपीका प्रवक्ताका अनुसार यो  'गौरवको क्षण' हो। डब्ल्यूएफपीको अनुमान अनुसार  यसले ८८ देशहरूमा एक बर्ष लगभग ९९ मिलियन  लाख मानिसहरूलाई मद्दत गर्दछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार