कोरोनाबाट थप १६ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा कारेना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १३३७ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । नेपालमा निको भएको दर ९०.९ प्रतिशत रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial