काठमाडौं । पछिल्लो २४ घण्टामा कारेना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १३३७ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । नेपालमा निको भएको दर ९०.९ प्रतिशत रहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :