जिल्ला अस्पतालमा खोप नियमित



हुम्ला । जिल्ला अस्पताल हुम्लाले १५ महिना भन्दा कम उमेरका १ सय ९८ जना बालबालिकालाई नियमित खोप लगाएको छ ।

सरदुमकाम सिमकोट बजारमा बसोबास गर्ने, सिमकोट गाउँपालिका वडा ५ र ६ ५ का गर्भवती र बालबालिकालाई प्रत्येक महिनाको १५ गते लगाइने खोप आइतबार लगाएको अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।

अनमी बोहराले गर्भवतीलाई टिडी खोप लगाउँदा जन्मने बच्चा स्वच्छ र तन्दुरुस्त हुने बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार