सुन तोलाको ९५ हजार २ सय रुपैयाँ पुग्यो


काठमाडौं, कार्तिक २८ – नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । यस दिन छापावाल सुन प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, शुक्रवार चाँदी प्रति तोला १ हजार ४६ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial