बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का महासचिव विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । अर्थमन्त्री समेत रहेका पौडेललाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।
नेता पौडेल आफ्नो निर्वाचन क्षेत्रको सैनामैना माबि रानिबगिया र पर्रोहा माबि मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :