मन्त्रिपरिषद बैठकबाट विभिन्न नियुक्ति (निर्णयसहित)


काठमाडौं । कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले केही नियुक्ति र बढुवा गरेको छ । शुक्रबार सार्वजनिक उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ ।

बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्ष पदमा काठमाडौं महानगरपालिका वडा नं ३१ का उद्धवप्रसाद तिमल्सेनालाई नियुक्ति गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial