राँगोले हानेर डोटीमा एक पुरुषको मृत्यु


डोटी । राँगोले हानेर डोटीमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राँगोको आक्रमणबाट घाइते भएका साउँदको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial