नेप्से १७०० विन्दु नाघ्यो, ४ अर्ब बढीको कारोबार


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन हिजो बुधबार १७०० विन्दु नाघेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार बुधबार ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ । हिजो कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial