सुनको मूल्य तीन सय रुपैयाँले बृद्धि



प्रकाशित: मंसिर ७, आईतबार, काठमाडौँ ।

स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ ।

शुक्रबार सुन प्रतितोला ९४ हजारमा कारोवार भएकामा आज ९४ हजार तीन सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोवार भएकामा आज ९३ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० मा कारोवार भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial