नेपालकी १८ वर्षीया सपना बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा


काठमाडौं । नेपालको म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसी को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी उनलाइ बीबीसीले २०२० को १०० प्रभावशाली महिलाको रुपमा सुचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial