नेप्से १०.८२ अंकले बढ्यो, ४ अर्ब २५ करोड बढीको कारोबार


काठमाडौं, २८ कार्तिक – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  बिहिबार वृद्धि देखिएको छ । नेप्से १०.८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार बिहिबार ४ अर्ब २५ करोड ६४ लाखको कारोबार भएको छ । हिजो कारोबार भएका समूहमध्ये ७ वटा समूह ओरालो लागेका छन् भने अन्य ५ वटा बढेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial