पूर्वमन्त्री गौचनको निधनप्रति सभापति देउवादवारा दुःख व्यक्त


काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व सांसद तथा पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । काँग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफू अत्यन्त मर्माहत र स्तब्ध भएको देउवाले बताए । ‘स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत जारी शोक वक्तव्यमा देउवाको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial