प्रकाशित: मंगसिर १५, सोमबार, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालनमा आएको छ ।
@kpsharmaoli_official ह्याण्डलको उक्त एकाउन्टमा एउटा भिडियो पनि सार्वजनिक भएको छ ।
टिकटकले भेरिफाइ गरिसकेको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टको पहिलो भिडिओ तीन लाखभन्दा बढीले हेरिसकेका छन् । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने टिकटक एकाउन्टबारे प्रष्ट्याएका छैनन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :