काठमाडौं । पछिल्लो २४ घण्टामा जनामा नेपालमा १,९४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै २८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ।
मन्त्रालयले बुधवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १६,६३९ जनामा सक्रिय सङ्क्रमण छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :