
काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन सिङ्गला मंसिर दोस्रो साता नेपाल आउने भएका छन ।
दुई दिने भ्रमणका क्रममा सिङलाले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट्ने छन ।
त्यसैगरी विदेश सचिव हर्षवर्धनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपालभ्रमण लगत्तै सिंङ्गला नेपाल आउन लागेका हुन ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :