आगलागीमा १५ लाखको क्षति


लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा रु १a५ लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार