१० दिनपछि बस्ने गरी नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं । नेकपा सचिवालय बैठक दश दिनपछि बस्ने गरि स्थगित भएको छ । बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक दश दिनपछि बस्ने गरि सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार