नेपालका १५ उत्कृष्ट करदाता कम्पनीहरु



प्रकाशित: मंसिर ९, मङ्गलबार, काठमाडौँ ।

सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको हिजो अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको हो ।

विभागका अनुसार आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सूची निकालिएको हो । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयकुमार शाह बनेका छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

Top 15 tax paying companies of Nepal 2075/76



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial